Pages

Home » » कार्यक्रम Muktak Mala - मुक्तकमाला को १०४ औँ अंक (२०७२-०१-२७)

कार्यक्रम Muktak Mala - मुक्तकमाला को १०४ औँ अंक (२०७२-०१-२७)

A Program By Radio Vision
          
रेडियो भिजनको प्रस्तुती : मुक्तक बिशेष मुक्तक माला 

प्रस्तोता : मदन भण्डारी (Add on facebook)
प्रसारण समय :हरेक राती 10:15 आईतबार


कार्यक्रम Muktak Mala - मुक्तकमाला को १०४ औँ अंक (२०७२-०१-२७) अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । यो अंकमा मुक्तक माला सन्चालन भएको दुई बर्ष पुगेको सन्दर्भमा तपाईंले नै फेसबुक पेज तथा Madan Bhandari को फेसबुक आइ.डि. मा दिनु भएको सल्लाह सुझाब प्रतिकृया जस्ताको त्यस्तै राखेका छौ। कार्यक्रम सुनी सकेपछी कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह , सुझाब ,प्रतिकृया भए यसै कमेन्ट बक्समा राख्न सक्नुहुन्छ । देश दुखेको छ तपाईं दुख्नु भएको छ; हो पिरै पीर अनी तनाबै तनाबमा समय बिताउदैछौ हामी । अाफ्नो अनी परिवारको ख्याल राख्नु होस् है । खुलेर एक अर्कामा सहयोग बाडौ ।। धन्यवाद ।। - RJ Madan Bhandari



 Downloadमुक्तक बिशेष एउटा छुट्टै कार्यक्रम मुक्तक माला  झापा बाट रेडियो भिजनमा कार्यक्रम प्रस्तोता मदन भण्डारीको आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने हरेक आइतवार राती 10:15 बजे अल्लाइन सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ | 
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ | 



यो पटक :  "यो अंकमा मुक्तक माला सन्चालन भएको दुई बर्ष पुगेको सन्दर्भमा तपाईंले नै फेसबुक पेज तथा Madan Bhandari को फेसबुक आइ.डि. मा दिनु भएको सल्लाह सुझाब प्रतिकृया जस्ताको त्यस्तै

Download : click here Direct Download  high quality 
Download : click here to Download - low quality  (wait )



Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् ! वा डाउनलोड देखाएको ठाउमा  गएर प्लेको भएको ठाउ बाट right click गरेर पनि डाउनलोड गर्न सकिन्छ | 





मुक्तक पठाउन हाम्रो फेसबुक मा गाँसिनुहोस् ... ( Like our Page here
कृपया प्रतिक्रिया छोड्न  नबिर्सनुहोला ! :) 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger