Pages

Home » » कार्यक्रम "मुक्तक माला" को १११ औँ अंक (२०७२-०३-१३)

कार्यक्रम "मुक्तक माला" को १११ औँ अंक (२०७२-०३-१३)

A Program By Radio Vision
          
रेडियो भिजनको प्रस्तुती : मुक्तक बिशेष मुक्तक माला 

प्रस्तोता : मदन भण्डारी (Add on facebook)
प्रसारण समय :हरेक राती 10:15 आईतबार

कार्यक्रम "मुक्तक माला" को १११ औँ अंक (२०७२-०३-१३) अब भने तपाईंले तलको लिन्क क्लिक गरी डाउनलोड गरेर पनि सुन्न सक्नु हुन्छ । यो अंकमा सधैं झै तपाईंले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेजमा पोस्ट गर्नुभएको गुलिया स्वादिला मुक्तक साथै सवाल जवाफ मुक्तक पनि वाचन गरिएको छ । कार्यक्रम सुनी सकेपछी कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह , सुझाब ,प्रतिकृया भए यसै कमेन्ट बक्समा राख्न सक्नुहुन्छ ।।


 Download
मुक्तक बिशेष एउटा छुट्टै कार्यक्रम मुक्तक माला  झापा बाट रेडियो भिजनमा कार्यक्रम प्रस्तोता मदन भण्डारीको आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने हरेक आइतवार राती 10:15 बजे अल्लाइन सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ | 
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ | 



यो पटक : यो अंकमा तपाईंले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेजमा पोस्ट गर्नु भएका रसिला कसिला मुक्तक हरफहरु संगै सवाल जवाफ मुक्तक पनि समाबेश गरिएको छ ।

Download : click here Direct Download  high quality 
Download : click here to Download - low quality  (wait )



Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् ! वा डाउनलोड देखाएको ठाउमा  गएर प्लेको भएको ठाउ बाट right click गरेर पनि डाउनलोड गर्न सकिन्छ | 





मुक्तक पठाउन हाम्रो फेसबुक मा गाँसिनुहोस् ... ( Like our Page here
कृपया प्रतिक्रिया छोड्न  नबिर्सनुहोला ! :) 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger