Pages

Home » , , » जे सागरको ठट्यौली स्टाटसमा सबल उदाहरण र गजल सिद्धान्त

जे सागरको ठट्यौली स्टाटसमा सबल उदाहरण र गजल सिद्धान्त

जे.सागर
घरीघरी त परिवारलाई सिंगो गजल सम्झेर यसरी नामाकरण गर्दिउँ कि जस्तो पनि लाग्छ !

बुढी (रदिफ)= नहुँदा पनि खल्लो लाग्ने ,भएपनि सधैं एउटै कुराले किचकिच गर्ने !
छोराछोरी (काफिया)=साह्रै पृथक र जमेर आओस्
जस्तो लाग्ने तर सोचेजस्तो बनाउन साह्रै मुस्किल !
आमा (मिसरा ए उला)= कौतुहलता ,अन्योल,उत्सुकता,शंका पैदा गर्ने !
बा (मिसरा ए सानी)=सकिनसकी भए पनि आमाले उब्जाएको कौतुहलता मेटाउँदै विषयलाई पूर्णता दिने !
म (तखल्लुस) = यसोउसो गर्यो जस जति आफैं लिन आफ्नै नाम ठोस्न मन लाग्ने !

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger