Pages

Home » » नेपाली मुक्तक : टुटेको छ हृदय यो जोडिएला कैले अब [ कोमल भट्ट ]

नेपाली मुक्तक : टुटेको छ हृदय यो जोडिएला कैले अब [ कोमल भट्ट ]

मुक्तक:-
टुटेको छ हृदय यो जोडिएला कैले अब ?
धेरै टाढा भयौ तिमी भेटिएला कैले अब ?
धुजाधुजा हुन थाले जिन्दगीका पाना सबै
फेरि हाम्रो कथा व्यथा लेखिएला कैले अब ?
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger