Pages

Home » » नेपाली गजल : ति खबर भित्रका खबरहरुमा [ राम शरण श्रेष्ठ / रामेछाप ]

नेपाली गजल : ति खबर भित्रका खबरहरुमा [ राम शरण श्रेष्ठ / रामेछाप ]

ति खबर भित्रका खबरहरुमा
यहाँ गाउँ पर्दैनन् नजरहरुमा

कयौ पल्ट सिद्ध भएकाछन्
मुटु हुँदैन मुटु पत्थरहरुमा

किन आफ्नै गाउँ बिर्सन्छन्
पसेपछी मान्छे सहरहरुमा

हृदय पनि हुँदैन जस्तो लाग्छ
केही पैसाका दास डाक्टरहरुमा

नसोचेको ठक्कर लागिरहन्छ
जिन्दगीका कयौ सफरहरुमा

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger