मुक्तक
छेवैमा नभए नि सुवास छरिदेउ असर गरिदेउ
दुरीले खाडल जन्माउन खोजे त खबर गरिदेउ
सबैथोक छोडी तिमीलाई माया गरेको छु मैले
यत्ति मनमा राखिदेउ मेरो प्रेमको कदर गरिदेउ!
-उदास अनन्त
नेपाली मुक्तक : दुरीले खाडल जन्माउन खोजे त खबर गरिदेउ [ उदास अनन्त ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment