Pages

Home » » मुक्तक : प्रेमको बिषयमा उ अज्ञानि हुनसक्छ [ हरिशरण अर्याल ]

मुक्तक : प्रेमको बिषयमा उ अज्ञानि हुनसक्छ [ हरिशरण अर्याल ]

उनिमा पनि अदृश्य जवानी हुनसक्छ
जवानी भित्र अनेक कहानी हुनसक्छ
सोच बिचार बिना आरोप नलगाउ मित्र
प्रेमको बिषयमा उ अज्ञानि हुनसक्छ ।।

हरिशरण अर्याल
धादिङ

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger