Pages

Home » » मुक्तक : त्यो दिलमा चोट लागे यता आँशु गिर्छ [ खतिवडा सानू ]

मुक्तक : त्यो दिलमा चोट लागे यता आँशु गिर्छ [ खतिवडा सानू ]


त्यो दिलमा चोट लागे यता आँशु गिर्छ
तिमी उता छटपटाउँदा यता मुटु चिर्छ
छातीभरि मडारिन्छ अनगिन्ति माया
सम्झना भै आउँछ अनि हृदयमा छिर्छ ll

-खतिवडा सानु
हेटौडा

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger