Pages

Home » » जस्तो थिय म फरक भन्दा पिर गर्यौ तिमले ।

जस्तो थिय म फरक भन्दा पिर गर्यौ तिमले ।


karma muskan's pictureजस्तो थिय म फरक भन्दा पिर गर्यौ तिमीले ।
नलाऊ माया भन्दा पनि जिकीर गर्यौ तिमीले ।।

निर्अर्थक थीयो जिउनु म, अर्थबिहीन जिन्दगी मा,
जल्दै थिय भीत्रै-भित्र स्थिर गर्यौ तिमीले ।

दोषी लाग्थ्यो भाग्य पनि, दुख पिडा मुटु माँझ ,
लाउदै मलम अनेक रुपले घुमफिर गर्यौ तिमीले ।

के गुण छ र? समीप आउछ्रयौ सट्टामा रिणी बनाउछ्यौ मलाई,
नगर्नु थ्यो माया मलाई आखीर गर्यौ तिमीले ।


छन या त नहोलान,यो दुनियाँ मा तिम्रो र मेरो ,
सम्बन्धलाई उचो बनाउनकै खातीर गर्यौ तिमीले ।

जस्तो थिय म फरक भन्दा पिर गर्यौ तिमीले ।
नलाऊ माया भन्दा भन्दै जिकीर गर्यौ तिमीले ।।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger