Pages

Home » » मलाई एक्लो बनाएर आन्तै कोठा सर्यौ तिमी

मलाई एक्लो बनाएर आन्तै कोठा सर्यौ तिमी

Pa Chuks
Prakash aryal
मलाई एक्लो बनाएर आन्तै कोठा सर्यौ तिमी
यती माया गर्दा पनि अर्कैको काख पर्यौ तिमी

आफ्नो बनाइ आँखामा नै नचाउने रहर थ्यो

चोखो माया लत्याएर सप्तकोशी तर्यौ तिमी

मेरी आमा तिमीसित पाथी धान भर्छु भन्थिन
बुढी आमा रुहाएर आन्तै पथी भर्यौ तिमी

तिम्रो बाबा इज्जत बड्छ भन्थे छोरी मलाई दिदा
कुसंस्कारमा गको छौ रे, झनै तल झर्यौ तिमी

-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger