Pages

Home » » नेपाली गजल - भित्री मनले चाहेर नि पाहिन तिमीलाई

नेपाली गजल - भित्री मनले चाहेर नि पाहिन तिमीलाई

Pa Chuks
प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
भित्री मनले चाहेर नि पाहिन तिमीलाई
सुनकै छानो छाएर नि पाहिन तिमीलाई

मिर्मिरेमा गीत गाए बोली पुग्छ भन्थे

स्वोरनै सुक्यो गाएर नि पाहिन तिमीलाई

सधैं भेटे सधैं देखे आफ्नो पन आउछ भन्दै
तिम्रै कालेज धाएर नि पाहिन तिमीलाई

भोको बसें बोको काट्ने भाकल सम्म गरें
दैबिक कसम खाएर नि पाहिन तिमीलाई

टाढा देखी जन्ती आइ तिम्लाई उठाइ लगे
आफ्नै काख्मा भएर नि पाहिन तिमीलाई
``
भित्री मनले चाहेर नि पाहिन तिमीलाई

-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger