Pages

Home » , » सन्तोषको पहिलो म्युजिक भिडियोले नै ततायो सबैलाई

सन्तोषको पहिलो म्युजिक भिडियोले नै ततायो सबैलाई


सन्तोष अधिकारी धादिङेली हरुको नयाँ सान बनेर प्रस्तुत भएका छन । अब भन्नेछन मजा छुट्टैको गायक तथा शव्द रचनाकार सन्तोष अधिकारी मेरै जिल्ला धादिङका हुन । कसैले छोरा बनाए कसैले भन्जा र भतिजा आखिर सन्तोष सबैको प्यारो बनेका छन । नेपालको सांगितिक क्षेत्र वोइलाउदै गएको अवस्थामा अधिकारी ऐले पुरै नेपाली संगीत क्षेत्रको  आँखाको तारो बन्न पुगे जस्ले भविस्यको ठुलो आषा लिएको छ । उन्ले पहिलेनै २ वोटा
 हृदयस्पर्सी भावना संगीतको मार्फत सार्वजनिक गरिसकेका थिए । तर ऐले फेरी आएको भिडियो सहितको यो नयाँ प्रस्तुतिले पुरै नेपाली संगीत प्रेमी तातिने पक्का पक्की भएको देखिन्छ ।

उन्ले ऐले आफ्नो एकल स्वोरमा सजिएको संगीतको पोको हामीलाई दिदै छन "मज्जा छुट्टै " एल्बम बाट । जहाँ उन्ले आफ्ना छ ओटा प्रस्तुती समेटेका छन ।


ल हेरौ उन्को पहिलो म्युजिक भिडियो जस्ले आज पुरै देस तताइरहेको छ ।

_________________________________________________________________________________
 सन्तोष अधिकारीको नयाँ म्युजिक भिडियो "मज्जा छुट्टै " समाबेस भएको म्युजिक एल्बम बजार मा आइसक्यो , कृपया एल्बम सिडी लिन नभुल्नु होला । साथै यस भिडियोमा देख्नु भएको कमी-कम्जोरी छन भने कृपया कमेन्ट बक्स मा लेख्न सक्नुहुनेछ । अन्य सुझाब , बधाई तथा कुनै पनि प्रतिकृया को लागि पनि कमेन्ट बक्स लाई साथ फेरी पनि  लिनुहोला ।
________________________________________________________________________________

Share this article :

1 comment:

Anonymous said...

dheai dami lagyo,,,,,

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger