Pages

Home » , » नेपाली गजल : आफ्नो ले नै धोका दिए को संग बाँच्नु खै

नेपाली गजल : आफ्नो ले नै धोका दिए को संग बाँच्नु खै

प्रिय तिम्ले नै रुवाए मलाई को संग हाँस्नु खै 
आफ्नो ले नै धोका दिए को संग बाँच्नु खै 

तिम्रो मुटु माया गरि मुटु भित्र राख्दा राख्दै 
तिम्ले माया मार्यौ भने को संग माया गाँस्नु खै 

मेरो तस्बिर तिम्ले प्रिय हृदय मा सजाए पछि 
यो मुटु मा पराई को तस्बिर को संग टाँस्नु खै 

म तिम्रो जिबन को हाँसो खुसि आँट भए 
त्यो आधार तिम्ले भत्काए को संग नाच्नु खै



Post By: Kharel Krishna
Refereed from :राम्रो रचना मीठो नेपाली साहित्य
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger