Pages

Home » » भारतीय पुरुषहरुमा यौन सम्बन्धप्रति रुची घट्दै..

भारतीय पुरुषहरुमा यौन सम्बन्धप्रति रुची घट्दै..

एक नयाँ अध्ययनले भारतीय पुरुषहरुमा यौन सम्बन्धप्रति रुची घट्दै गएको देखाएको छ । मेन्स हेल्थ म्यागेजिनले गरेको सर्भेक्षण अनुसार भारतीय पुरुषहरुमा यौनक्रिडा प्रतिको आकर्षण तिब्र रुपमा घट्दै गएको छ ।
MODEL FOR SEX
दक्षिणी छिमेकी भारतका पुरुषमा यौनक्रिडा प्रतिको रुची घट्दै जाँदा उत्तरी छिमेकी चीनका मानिसहरु भने यौन सम्पर्कबाट असन्तुष्ट बन्दै गएका छन् । सर्भेक्षण अनुसार सम्भोगका सन्तुष्टी पाउने मामिलामा चिनियाहरु निकै पछाडि छन् । सम्भोगमा मज्जा कम हुँदै गएपछि चिनियाहरुप्रति यौनका प्रति दिलचस्पी घट्दै गएको छ । अहिलेसम्म चिनियाहरु सम्भोगमा रुची त राख्छन् तर सन्तुष्टि भने निकै कम पाउँछन् ।
सर्भेक्षण अनुसार यौन सन्तुष्टि घट्दै गएको समस्या चिन र भारतमा मात्र होइन एसियाका अन्य देशमा पनि छ । रिपोर्ट अनुसार एसियाका ६३ प्रतिशत महिलाले आफुले सम्भोगमा सन्तुष्टि नपाएको गुनासो गर्छन् । चिनियाहरुको हकमा ५५ प्रतिशत महिला पुरुष सम्भोग सुख लिनबाट बञ्चित छन् ।
सर्भेक्षणका अनुसार चिनियाहरु महिनामा औषतमा ७ पटक यौन सम्पर्क गर्छन्, बढिमा ९ पटक । कम सम्भोग गर्नेले पनि महिनामा ३ वटा ४ पटक गर्छन् । चीनमा यौन सन्तुष्टिको मात्रा घट्दै जानुका साथै पुरुषमा प्रोस्टेट सम्बन्धि समस्या पनि बढ्दै गएको देखिएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger