Pages

Home » » नेपाली गजल : अल्बिदा अल्बिदा, मैले यहाँ जिन सकिन

नेपाली गजल : अल्बिदा अल्बिदा, मैले यहाँ जिन सकिन


आज यौटा प्रश्न सोध्यौ उत्तर दिन सकिन
Photo: आज यौटा प्रश्न सोध्यौ  उत्तर दिन सकिन 
अचेत भको मन आँफै सम्हालिन सकिन 

सधैं उन्लाई माया दिन्थे अर्ती बुद्धी दिन्थे 
निर्जिव एउटा उत्तर दिन किन सकिन 

तिम्रो आसु मैले पुछ्थे ,मेरो तिम्ले पुछ्थ्योउ 
नबहाउन आसु आज एक छिन सकिन 

जन्मेपछी मर्नै पर्छ, बाँचुन्जेल सुखी हुनु
अल्बिदा अल्बिदा, मैले यहाँ जिन सकिन  

-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङअचेत भको मन आँफै सम्हालिन सकिन

सधैं उन्लाई माया दिन्थे अर्ती बुद्धी दिन्थे
निर्जिव एउटा उत्तर दिन किन सकिन

तिम्रो आसु मैले पुछ्थे ,मेरो तिम्ले पुछ्थ्योउ
नबहाउन आसु आज एक छिन सकिन

जन्मेपछी मर्नै पर्छ, बाँचुन्जेल सुखी हुनु
अल्बिदा अल्बिदा, मैले यहाँ जिन सकिन

-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger