Pages

Home » , » नेपाली गजल : एक गजल

नेपाली गजल : एक गजल

उजाडिएको बन उ हेर त फेरी हरियाली हुँदैछ ।
हराएको त्यो चरि उ हेर त फर्की आउँदैछ

तिम्रो मेरो मायाको उ हेर त झरी पर्दैछ
धुलो मैलो सँगै उर्लिएर उ हेर त बाडी आउँदैछ

तरी जने हिम्मत हुँदा बाटो रोज्नु पिरतिको
पिरतिको दुई हात बिना उ हेर त बगाई लादैछ

पिरतिमा बिश्वासिलो हतियार भए ढुङा खोपौला
मायाको डोरी बिनात उ हेर त पाखा लाउदैछ

बास्ना बिना फुल फुल्यो उ हेर त ओईली झर्दैछ
सङ्का गर्ने धमिराले उ हेर त पिरतिको डोरी काट्दैछ


 भबिन्द्र ढकाल खोटाङ दिक्तेल हाल सुन्सरी धरान
From: राम्रो रचना मीठो नेपाली साहित्य
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger