Pages

Home » , » भारत ले गौतम बुद्ध र चीनले सगरमाथा मेरो भन्दै इन्टरनेटमा मच्चाएको तहल्का -( फोटो फिचर सहित )

भारत ले गौतम बुद्ध र चीनले सगरमाथा मेरो भन्दै इन्टरनेटमा मच्चाएको तहल्का -( फोटो फिचर सहित )

chukuprakash||
सुन्दा अचम्म मात्र होइन आवेसमा पनि आउन मन लाग्छ जवकी देस -विदेश बाट अनेक थरि कुरा सुनिन्छ र देखिन्छ | विस्वले मानेका त ठुला अहोदामा पुगेर बोलेका बचनको सुनुवाइ पनि चर्कै हुन्छ र प्रभाव पनि | तेस्तै हिटलर ले पनि नेपाल भारतको यौटा टुक्रा भनेको सुन्दा तपाइलाई कस्तो लग्यो ? तेस्माथि भारतीय पत्रपत्रिकामा छापिएका लेख र प्रसारण गरिएका समाचार हरुले एकछिन मन स्तब्ध बन्छ पुग्छ |
एकाथरिले बुद्ध नेपालमा जन्मेको तर नेपाल भारत मा भएको सानो राज्य भन्ने व्याख्या गरेका छन् | भनिएकोछ प्राभिधिक आनुसन्धनले पनि भारतको सानो भाग रहेको बताउदै आएको छ | तर नेपाल सरकार ले कानमा तेल हालेर मज्जा मानिरहेको छ | 
 भानिन्छ दुइ ढुंगा बीचको तरुल बनि बसेको नेपाल बास्तबमै पिडित छ | उता चिनले पनि सगरमाथाको दावी नगरेको कहा होर ? सगरमाथाको नाम बिकाएर चिन आगाडी बढिरहेको छ भने , भएको सान गुमाएर नेपाली अपमान सहिरहेका छन् |

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger