Pages

Home » » नेपाली मुक्तक : दिन्न क्षमा कसम खादै गीता छोएपनि

नेपाली मुक्तक : दिन्न क्षमा कसम खादै गीता छोएपनि

माया गर्छु भन्दै तिम्ले जति रोएपानी 
दिन्न क्षमा कसम खादै गीता छोएपनि 
धेरै खेल खेल्योउ तिम्ले मेरो जीवनमा 
अब हुन्नन् चोखो माया जति धोएपनि 

~~ प्रकाश अर्याल "चुकुप्रकाश" ..
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger