Pages

Home » » नेपाली सिंका : हेरेर ,चार सिन्का केरेर ।

नेपाली सिंका : हेरेर ,चार सिन्का केरेर ।

 एकलयात्री आँशु

1. हरीयो
लौन छक्कै परियो
हेरेर
चार सिन्का केरेर ।

2. धनले
कूरा गर्छ जनले
जाँचेर
मर धन साँचेर ।



3. जानेछ
किराले नै खानेछ
परेसी
अकालमै मरेसी ।

4. रिषायौ
सम्बन्ध नै बिसायौ
हेरेसी
मैले सिन्का केरेसी ।


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger