Pages

Home » » नेपाली सिन्का : जीवन कश्यपका ५ सिन्काहरु

नेपाली सिन्का : जीवन कश्यपका ५ सिन्काहरु

साथी हो
जीवन काश्यप 
सबैभन्दा माथि हो
साहित्य
जहाँ खुल्छ लालित्य । १ ।

हाँसेर
प्रेममाला गाँसेर
बाँच ल
मेरैलागि साँच ल! । २ ।

सम्झना
तिमी मेरी बन्दना
ठान्दछु
सधैँ सधैँ मान्दछु । ३ ।

चरीले
गर्नु गर्यो झरिले
नरूनु
आँसुले तन नधुनु । ४ ।

भावना
पोख्ने मेरो चाहना
पुरा भोसिन्का ले नै जुराको । ५
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger