Pages

Home » » नेपाली सिन्का :देव सागर को ५ सिन्काहरु

नेपाली सिन्का :देव सागर को ५ सिन्काहरु

Dev Sagar
 १, कक्षामा
धौ धौ उन्को रक्षामा
भेटिन्थ्यो
मनको तिर्खा मेटिन्थ्यो ।

२, थुप्रिए
जनजाती भुत्रिए ।
गुलियो
पायो बाहुन भुलियो ।

३, स्याङ्जाली
सज्जन अनी दिल्वाली
बाहुनी
नाकै हेरे था'हुनी ।

४, सुन्तली
अती साह्रै नक्कली
धुर्मुसे
कुरौटे र घुस्घुसे ।

५, भण्डारी
साहित्यको पूजारी ।
गुरु को ?
 पल्लो ड्यांगको मुला हो ।

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger