Pages

Home » » सामान्य ज्ञान

सामान्य ज्ञान

• स्वर किन्नरी भनेर चिनिने गायिका को हुन् ?
– तारा देवी

• नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
– सिलु

• काठमाडौं तराई जोड्ने फास्ट ट्रयाकको लम्बाई कति कि.मी रहेको छ ?
– ७६ कि.मी

• विश्वको जनसंख्या ७ अर्ब कहिले पुगेको हो ?
– सन् २०११ अक्टोबर ३१

• जनकपुर चुरोट कारखाना लिमिटेडको खारेजी नेपाल सरकारले कहिले गरेको हो ?
– वि.सं २०७० असार २० गते

• नेपाल सरकारद्दारा सार्वजनिक स्थलमा धुम्रपान निषेध कहिलेबाट गरेको हो ?
– वि.सं २०६८ श्रावण २२ गते

• वि.बी.सीले कहिलेबाट नेपाली बिहानी प्रसारण सेवा सुरु गरेको हो ?
– सन् २०१३ अगस्ट १ ( वि.सं २०७० श्रावण १७ गते )

• झोलुङ्गे पुलको जिल्ला भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ ?
– बाग्लुङ

• क्षेत्रफल तथा जनसंख्या दुवै हिसाबमा सार्क मुलुकमा सबैभन्दा ठूलो सार्क मुलुक कुन हो ?
– भारत
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger