Pages

Home » » नेपाली चुटकिला : ला भुले छु /

नेपाली चुटकिला : ला भुले छु /

Vanjo बाइकमा कतै जादै थियो ।
ट्राफिकले रोकेर भनेछ : २०० निकाल।

vanjo : किन ?
ट्राफिक : हेल्मेट खोइ ?
Vanjo : ला भुलेछु ।

अर्को दिन हेल्मेट लगाएछ र गएछ।
फेरी पनि ट्राफिकले रोकेर भनेछ : २०० निकाल ।

vanjo : किन ? आज त हेल्मेट
लगाको छु त ।
ट्रफिक् : अनि बाइक खोइ त ?
Vanjo : ला भुलेछु
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger