Pages

Home » » नेपाली चुटकिला : यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो

नेपाली चुटकिला : यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो

एउटी केटी थिई बिछट्टै राम्री,
सर्माएर लजाएर हल्का मुस्कुराएर भन्थी,

"दाई यो मोबाईल मा फेसबुक कसरी खोल्ने?"
.
.
.
.
.
मैले नि हल्का मुस्कुराउंदै मायालु पारामा जवाफ दिन्थे..
.
.
.
.
.
..
.
.
.
लाटी ! यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger