Pages

Home » » नेपाली गजल : जालिछन मान्छे

नेपाली गजल : जालिछन मान्छे

जालिछन मान्छे जालिकै संसार
मुस्कान् केबल मात्रकसरी'नै टिक्छ गालीकै संसार?

आश्चर्य लाग्छ'नै जसले बिगार्छ।
त्यसैलाई मिल्छ तालिकै संसार

भलो'त कसैलाई,चिताउन हुँदैन
बनाउदछ उसैले, नालिकै संसार

विश्वाश 'र' माया भन्ने,कुरा हो
ई दुबैमा सुन्य खालिकै संसार

भात्किन्छ एकदिन बलियो छैन
माटो 'हो' पक्का आलिकै संसार

गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger