Pages

Home » » नेपाली गजल : बेहोरा र व्यबहारमा अलिकति फरक हुन्छ

नेपाली गजल : बेहोरा र व्यबहारमा अलिकति फरक हुन्छ

बेहोरा र व्यबहारमा अलिकति फरक हुन्छ
बिग्रिनु र खराबमा अलिकति फरक हुन्छ

हेर्दा दुबैको नशाले मताउने काम गर्छ
प्यार र सराबमा अलिकति फरक हुन्छ

सुगन्ध अनि सुवाष दुबैले चिनिए के भो
सेतो र रातो गुलाबमा अलिकति फरक हुन्छ

-कालिकोटे अनिश

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger