Pages

Home » » तपाइँको रचना हामीलाई पठाउनुहोस ..

तपाइँको रचना हामीलाई पठाउनुहोस ..



धन्यबाद ! कृपया ,आफ्नो रचना पठाउनु भएको  कम्तिमा  २४ घण्टा पर्खनुहोस |

श्रद्धेय पाठकवृन्द, लेखकवृन्द

पाठक लेखकहरूको सक्रियता सहभागिता तथा नियमपालनले नै चुकुप्रकासलाइ  स्वस्थ तथा साझा स्थल बनाउन सकिने कुरामा द्विविधा छैन।

निम्न कुराहरूमा ध्यान दिनुहोला।


पूर्णत‌: साहित्यिक रचनाहरू मात्र पठाउने  गर्नुहोला। राजनैतिक लेख-रचना, सामान्य ज्ञान, नेपाली साहित्यसँग असम्बन्धित रिपोर्ट समाचारहरू नपठाउनु होला ।

अन्य पाठक तथा लेखकहरूलाई आँच आउन सक्ने किसिमका लेखहरू र प्रतिकृयाहरू प्रकाशन नगर्नुहोला।

रचनाहरू  राख्नु अघि भाषिक सुद्धता, ह्रस्वदीर्घ, आदिलाई पुन: एक पटक नियालेपछि मात्र सम्प्रेसण  गर्नुहोला। लेख लेखिसकेपछि व्यक्त गर्न खोजेको भाव प्रष्फुटन भएको छ कि छैन, पून: एक पटक जाँच गरेर, आवश्यकता अनुसार परिमार्जन गरेपछि मात्र प्रकाशन गर्नुहोला।

रचनाहरू युनिकोडमा मात्र राख्नुहोला। कान्तिपुर, प्रीति आदि फन्टमा लेखिएका लेखहरू  पढ्न मिल्दैन। नेपाली लेख्नको लागि चुकुप्रकाशको  नेपाली टाइपिङ् (एक्स् नेपाली)" लिंकमा लेख्न सक्नुहुनेछ। अथवा,
युनिकोडमा लेख्न यहाँ जानुहोस्।

लेखेको विधाको नियम अनुसार आफ्नो लेख लेखिएको छ कि छैन राम्ररी चेक गर्नुहोला। विशेष गरी गजल, छन्द कविता, हाइकु लेख्ता नियम पालन भएको नभएको राम्ररी हेर्नुहोला।

अरू लेखकको रचना आफ्नो नाममा पोस्ट नगर्नुहोला। यदि यसो गरेको फेला परेमा, सम्बन्धित लेखकलाई चुकुप्रकाश मा  प्रतिवन्ध गर्न वाध्य हुनेछौं।

चुकुप्रकशको  "नीति" अनुसार नै पोस्ट प्रकाशन हुने छन् l


नया विधा थप्नु परेमा वा अन्य सुझाब दिनु परेमा तलको तालिका प्रयोग गर्नुहोला 



 _______________________ धन्यबाद ! _____________
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger