Pages

Home » » नेपाली गजल : आत्तुर छन सारा आफन्तहरु, यो राज को मलामि हुनालाई

नेपाली गजल : आत्तुर छन सारा आफन्तहरु, यो राज को मलामि हुनालाई

आफै बोक्सि आफै धामि हुनालाई।
आत्तुर छ साधु स्वामि हुनालाई।

म सगँ मायाँको नाटक गदै थिई,
सत्रुर सगँ ऊ ब्यामि हुनालाई।

ऐ दैब यो अराजक समाजमा,
के बेर त पनि बदनामि हुनालाई।

उ नेताले म सगँ यस्तै भन्दैथियो,
अपराध गर्नुपर्छ हामि हुनालाई।

आत्तुर छन सारा आफन्तहरु,
यो राज को मलामि हुनालाई।

राज कुमार सिलवाल
बिरार्नो मुलुक



Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger