Pages

Home » » नेपाली गजल : उनकै रागको प्यास अनि भोक थियो मलाई

नेपाली गजल : उनकै रागको प्यास अनि भोक थियो मलाई

मलाइ चाही चक्लेट डे “गजल” लेखेर मनाउन मनलाग्यो 
###############################

चकलेट दिदै माया लाउने सोख थियो मलाई 
उनकै रागको प्यास अनि भोक थियो मलाई 

जिम्मल बाउको कान्छो छोरो हुने खाने थिए 
जय-जयकार गर्ने त्याहाँ लोक थियो मलाई 

केटि दिने धेरै आए तर याद उनकै थियो 
बाल्यकालमै उनको हुने तोक थियो मलाई

उनि भन्दा टाढा भाछु समुन्द्रको पारि ऐले
पन्चेबाजा घन्काई ल्याउने झोक थियो मलाई

-प्रकास अर्याल “ चुकुप्रकाश “



Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger