Pages

Home » » नेपाली गजल - एक्लै छु यो सहरमा

नेपाली गजल - एक्लै छु यो सहरमा

बिनोद रिमालआज भोलि सन्चो छैन, एक्लै छु यो सहरमा
आफ्नो भनि खोज्दै गैन, एक्लै छु यो सहरमा

टाढा भा छ एकल्काटे भन्दा होलान् आफ्नाहरु
भन्छन कतै  मिल्दैन, एक्लै छु यो सहरमा

छैटौ दिनमा के लेखेर गयो  पापी भगवानले
सबै भन्छन गर्यो चैन, एक्लै छु यो सहर मा


बिनोद रिमाल
बडाखाल , झापा 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger