Pages

Home » » नेपाली गजल : पारसको ब्याट् बाट छक्कै छक्का पट्किनेछ !!

नेपाली गजल : पारसको ब्याट् बाट छक्कै छक्का पट्किनेछ !!

चट्गाउमा बंगालीका सबै विकेट चट्किनेछ !!
Bimal Parajuli's photo.पारसको ब्याट् बाट छक्कै छक्का पट्किनेछ !!

ब्याटिङ बलिङ फिल्डीङ सबै धुवाँदार हुन्छ आज !
टिम नेपालको खेल हेरी सबै टिम थर्किनेछ !!

क्रिकेटका महा हस्ती भन्ने राष्ट्र याद राख !
नेपालीले क्रिकेट खेल्दा तिम्रो छाति चर्किनेछ !!

प्रारम्भीक चरणका सबै खेल सके पछि !
अर्को चरण पुग्छ नेपाल अरु घर फर्किनेछ !!

-Bimal Parajuli 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger