Pages

Home » » नेपाली गजल : मुटु काप्छ सत्रुको त्यो भँगालो मा पर्यौ भन्दै

नेपाली गजल : मुटु काप्छ सत्रुको त्यो भँगालो मा पर्यौ भन्दै

_______ गजल
मुटु काप्छ सत्रुको त्यो भँगालो मा पर्यौ भन्दै 
झस्कन्छु म सैतानको अँगालो मा पर्यौ भन्दै 

तन्द्रामा नै हुन्छु सधै , नानाथरि सोचिरहन्छु 
कैले सोच्छु दुस्मनको सँगालो मा पर्यौ भन्दै 

मातृभूमि छोडी गयौ , मिठो फल खोज्दै तिमी 
अति धेरै आत्तिन्छु म दँगालो मा पर्यौ भन्दै 


-प्रकाश अर्याल "चुकुप्रकाश" 

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger