Pages

Home » » नेपाली मुक्तक : सोह्र श्रृंगार चाहिंदैन ओठमा लाली भए पुग्छ

नेपाली मुक्तक : सोह्र श्रृंगार चाहिंदैन ओठमा लाली भए पुग्छ




~~~मुक्तक~~~
सोह्र श्रृंगार चाहिंदैन ओठमा लाली भए पुग्छ।
अरु त के माग्या छु र सिउंदो खाली भए पुग्छ।
खोज्दिन म धन सम्पत्ती न त हेर्छु रुप रंग नै।
इमान्दारी कुलघरानकी ईज्जतवाली भए पुग्छ।


- हरि प्रसाद अर्याल 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger