Pages

Home » » नेपाली चुट्किला : शेरे र उसकी बाठी बुडी

नेपाली चुट्किला : शेरे र उसकी बाठी बुडी

शेरेकी श्रीमती :
 बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो, 

शेरेः 
लौ मरिछे, अनि ....अनि के गरिस त ? 

श्रीमतीः
 अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि.....जेठाजु जस्तो मान्छे आउँदा.....हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,....म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ....!"
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger