Pages

Home » » मुक्तक दोहोरि तेस्रो शृंखला - सातौँ अंश

मुक्तक दोहोरि तेस्रो शृंखला - सातौँ अंश

Anish Bista 
 Anuragi Gaire जि लाई उत्तर

मनपरेको जुत्ता पो लाउनु पर्छ भैरे ले भनेको

पर्‍यो भने पसले फकाउनु पर्छ भैरे के भनेको
धैरे गरे कसो हात नपर्लिन मेरि रसु
कहि कतै भेटे भगाउनु पर्छ भैरे ले भनेको

...............................................................
Anuragi Binod Gaire 
 मन परेको सबै कुरा कस्ले पाको छर अनिश
ओईलिएको फूल टिपि कस्ले लाको छर अनिश
देखेको त कस्लाई मिल्छ लेख्नु पर्छ निधारमा

सोँचे जस्तै दुनियामा कस्लाई भाको छर अनिश

..............................................................
Anish Bista 
 Anuragi Gaire जि उत्तर

जब देखे उन्लाई तक्दिर ठानेको छु

मेरा दुबै हातको लकिर ठानेको छु
उ बन्दिन बोझ कहिले मेरो लागि
हरदिन माथा टेक्ने मन्दिर ठानेको छु

.....................................................................
Anuragi Binod Gaire 
 Anish
भुल गर्दैछौ ढुङ्गालाई मन्दिर सम्झिएर
अधेँरीको छायालाई तस्बिर सम्झिएर
चल्दैन भो जीवन सधैँ प्यारको लागि तड्पि
माया प्रेमलाई भाग्यको लकिर सम्झिएर

..................................................................
Pa Chuks
 Anuragi Binod Gaire जी को लागि ल ...

हामी एक हुने भयौ तिम्लाई निम्ता दिउकी भन्या

आपुरो थ्यो आधा मुटु पाएँ अब सिउकी भन्या
पुरानै त्यै काले पण्डित लागन हेर्न आ थ्यो आज
यै माहिनामा हुने भो रे हामी संगै पिउकी भन्या
-चुकु

...............................................................
Pa Chuks 
 Anish Bista जी को लागि ...

अनिस जी पो जीप्टिनुभो , भाउजु भन्न पर्ने भयो

रस्मिलाई आखा लाउने त्यो चाहि सिधै मर्ने भयो
मन्दिर भन्नु हुन्छ अरे , पुजा पनि होला नि त
भाउजु भन्नुहोस् समाजले पनि स्वीकार गर्ने भयो
-चुकु
 
 
 
 


 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger