Pages

Home » » पाचुक - बाउले नाम प्रकाश राखिदिए , एउटा गुनासो ले गर्दा त्यो नाम बहिस्कार गरियो

पाचुक - बाउले नाम प्रकाश राखिदिए , एउटा गुनासो ले गर्दा त्यो नाम बहिस्कार गरियो

मस्कार गरें है (न लगाएर किन अपवित्र पारौ भनेर मस्कार मात्र :P) जमाना सोझा सिधा को छैन भन्ने गरिन्छ , फोटोमै देखिन्छ .. कत्ति बांगेर खिचेको छु .. कारण त्यै हो | अब तेर्सो बाटो लागौ ..मतलब चुकु को प्रसंगमा ..., प्रकाश अर्याल "चुकअमिलो" यो चै थियो मेरो सोच , सोच अनुसार पानीपुरी र अमिलो खादै गएँ , चुक्चुके बन्दै पनि गएँ ... , भाग्य ले ठग्यो , जमाना उल्टियो लम्बे चौड़े को सुनुवाई हुन छोड्यो .., सट्कट को दुर्बेसनिमा लागियो ... कत्तिले हात काटे , कतिले टाउको छिनाए , मैले नाम काटेछु .. होस् आएपछि थाहा भयो चुक मात्र भएछ ... साथीहरु मलाइ खुबै माया गर्थे..मायाले नै बोलाउथे .. रमबाहादुर लाइ 'रामु ' र मामाको बहिनीलाई 'मामु' भनेजस्तै चुकप्रसाद लाइ चुकु भन्दै साथि हरुले चाट्न थाले , 'चुकु डार्लिंग ' भन्ने को संख्या कमै भएपानी चुकु दोस्त भन्ने धेरै नै भए ...
बच्चैदेखि लोकप्रिय भैयो , मुख्यकारण पुस्टि त छैन तर कतिले सुनौला दन्तलहर देखाउथे भने कतिलाई मुखै च्यातिने गरि हसाइन्थ्यो ... नाम चेन्ज गरें भने बिचराहरुले मलाइ चिन्दैनन् ...क्या सर #जोक }

बाउले नाम प्रकाश राखिदिए , एउटा गुनासो ले गर्दा त्यो नाम बहिस्कार गरियो ... कुरा त्यै हो रिसाउन सिकाएनन , .... अझै भन्छु रिसाउन सिकाउनुस .. लोभ गर्न सिकाउनुस .. तपाइले दिएको नाम बांचुज्नेल बदल्ने छैन ..... नत्र भने हेर्नुहोस बाउ तपाइंले ले दिएको नाम को सिंग-कान नगरी छोड्दिन .. आज त चुकुप्रकाश मात्र छ ... मेरो मिसन .Er. Prakash Aryal सम्म पुगेको छ | ... 


- चुकुप्रकाश 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger