Pages

Home » » नेपाली गज़ल : मलाई जिउदो लास , पारी गयौ तिमी (सर्जक : अमित खत्री )

नेपाली गज़ल : मलाई जिउदो लास , पारी गयौ तिमी (सर्जक : अमित खत्री )

मलाई जिउदो लास , पारी गयौ तिमी ।
मायाको पालुवा अन्तै , सारी गयौ तिमी ।।

धाउने त्यो तिम्रो लागी , मुल बाटो थियो ।
काडा लगाई मुलबाटो , बारी गयौ तिमी ।।

रोपेको त्यो पिरतिको , पालुवामा लागेको ।
फुल लाई कोपिला मै , झारी गयौ तिमी ।।

गरे प्रयास धेरै म , रोक्ने तिमीलाई ।
झुटा ति आश्वासनमा , टारी गयौ तिमी ।।

पानी बिना माछा सरी , हुन्थेतिमी बिना ।
थाहा थियो जानी जानी ,तारी गयौ तिमी ।।

अमीत खत्री अर्घाखाची
हाल ईण्डिया
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger