Pages

Home » » नेपाली गजल : देश बनाउन लाग नेता नगर भ्रष्टाचार ( सर्जक : हरीहर कँडेल )

नेपाली गजल : देश बनाउन लाग नेता नगर भ्रष्टाचार ( सर्जक : हरीहर कँडेल )


गजल
देश बनाउन लाग नेता नगर भ्रष्टाचार !
उठ सबै जाग नेता नगर भ्रष्टाचार !!
झुठा आश्वासन हरु चाहिँदैन मलाई !
यै एउटै छ माग नेता नगर भ्रष्टाचार !!
देशकालागी राम्रोगरे राम्रैहोला तिम्रोपनी!
लाग्न सक्छ दाग नेता नगर भ्रष्टाचार !!
गरीबको खुनपसिना चुसेरके पाउँछौँ भन!
लोभ लालच त्याग नेता नगर भ्रष्टाचार !!
भोकै हुन्छन् प्रजा तिमी हुन्छौ पाँचतारेमा!
खाउ ढिँडो र साग नेता नगर भ्रष्टाचार !!
हरीहर कँडेल
पाली ,अर्घाखाँ



Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger