Pages

Home » » नेपाली मुक्तक : बाटो हेरि नबस्नु है यसपालि नि आइन आमा ( सर्जक : कृष्ण घिलिरे )

नेपाली मुक्तक : बाटो हेरि नबस्नु है यसपालि नि आइन आमा ( सर्जक : कृष्ण घिलिरे )


बाटो हेरि नबस्नु है यसपालि नि आइन आमा ।
तिम्रो हातको रातो टीका लगाउन पाइन आमा ।।
दशै तिहार आउँदा पनि भोकै काम गर्नुपर्छ ।
भो धेरै कुरा लेखी रुहाउन चाहिन आमा ।।
कृष्ण घिमिरे
छत्रगन्ज ४ अर्घाखाँची


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger