Pages

Home » » नेपाली गजल :पर्दा पछाडि छु अगाडि आउँ कसरी (सर्जक : देवकी अधिकारि )

नेपाली गजल :पर्दा पछाडि छु अगाडि आउँ कसरी (सर्जक : देवकी अधिकारि )


पर्दा पछाडि छु अगाडि आउँ कसरी ?
लाउन मन छ तेही कुरा नलाउँ कसरी ?
मिटा मिटा मिस्टान्न्ले भरिएको छ थाली
नखा भन्छन् हेर्दैछु खाउँ कसरी ?
फुलैफुलको संसार देखेको छु त्यहाँ
नजा भन्छीन् आमा जाउँ कसरी ?
अपरिचित मान्छै आयो हाम्रो घरमा
लजाऊ भने बाले लजाउँ कसरी ?
दिलमा बास लेऊ भन्छ एउटा केटाले
डर लाग्छ दिलमा बास बसाउँ कसरी ?


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger