Pages

Home » » नेपाली मुक्तक : तिमि आयौ अचानकै काम्न पुगेछु म ( सर्जक : प्रकाश अर्याल चुकुप्रकाश )

नेपाली मुक्तक : तिमि आयौ अचानकै काम्न पुगेछु म ( सर्जक : प्रकाश अर्याल चुकुप्रकाश )


मुक्तक
Prakash Aryal 'chukuprakash'

तिमि आयौ अचानकै काम्न पुगेछु म
सल्बलाउदै कता कता छाम्न पुगेछु म
बजारको दारु भन्दा तिम्रो मात चर्को
मात्तिएरै ढल्यौ तिमि थाम्न पुगेछु म
प्रकाश अर्याल 'चुकुप्रकाश'
नलाङ ७ बैरेनी धादिंङ
हाल : भारत


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger