Pages

Home » » पूर्ण बिस्वास को उपन्यास जिवान समर्पण विमोचन

पूर्ण बिस्वास को उपन्यास जिवान समर्पण विमोचन

राजधानीमा प्राय सनिवार साहित्यिक कार्यक्रमहरु हुने गर्दछ | बिभिन्न संगठन द्वारा आयोजित  चियापान , बिद्यार्थी भेला, , रचना वाचन, पुस्तक बिमोचन आदि जस्ता कार्यक्रमले नेपाली साहित्य फाँटमा गोडमेल र पालुवा फेर्ने मात्र होइन  नया बिरुवा  उत्पादनमा पनि उत्तिकै सहयोग गर्दछ |

हिजो सनिवार परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपालले पनि स्रष्टा भेटघाट तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न गर्यो | प्रतिष्ठानका अध्यक्ष कमल सर्गम ले चुकुप्रकाश अनलाइनलाइ खबर गर्दै भन्नु भयो -

"हामीले आज  पूर्ण बिस्वास को उपन्यास जिवान समर्पण विमोचन कार्यक्रम गर्यौं | आजको कार्यक्रम भुल्न नसकिने पल को भयो निकै टाढा देखि अतिथि को आगमन रहदा हामि निकै खुसि छौ अब यस्ता बिभिन्न कार्यक्रम गरि साहित्य र स्रस्टा बिचको दुरी लाइ अझ नजिक बनाउने प्रयासमा छौं |" 


कार्यक्रमको मुख्य आकर्षण पुस्तक विमोचन तथा स्रष्टा सम्मान नै थियो भने कार्यक्रममा श्रस्टाहरुले  रचना वाचन  पनि गरे | 
कार्यक्रममा प्रमुख अतिथि डा. कृष्ण हरि बराल , बिसिष्ट अतिथि  डा . घनश्याम परिश्रमी 
अतिथिहरु : मानन्धर अभागी ,राम अविरल ,कमल शंघर्ष , रमेश बस्नेत् , गाएक बालकुमार श्रेष्ठ , गायिका चिरिमाया महर्जन , घायल योद्धा नमराज लगाएत को  बाक्लो उपस्थित रहेको थियो | 






Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger