चमेलीको बास्ना लिएरै अधरमा
लुकाई टुनामा झरेछौ शहरमा
नयनको यो बाटो हिडेकी बिहानै
परेली उघारी फुलायौ नजरमा
गरिन् के र त्यस्तो बुझेनन् कसैले
खसाली जवानी सुकेको बगरमा
न लेखें कहानी भिजाई सिरानी
भेटें सुन्दरी जिन्दगीको सफरमा
दिलैमा बसाई नसारे कदापी
दुखौली मेरो अन्तिम खबरमा
अशोक हिस्की स्पर्श
सिलुवा-४,पाल्पा
हाल साउदी
नेपाली गजल : चमेलीको बास्ना लिएरै अधरमा [ सर्जक : अशोक हिस्की स्पर्श सिलुवा ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment