Pages

Home » » नेपाली गजल : यो अनुमान सहि लाग्छ देखेको हुनाले [ सर्जक : परशु मल्ल 'जिज्ञासु' / रजवारा ]

नेपाली गजल : यो अनुमान सहि लाग्छ देखेको हुनाले [ सर्जक : परशु मल्ल 'जिज्ञासु' / रजवारा ]

गजल
यो अनुमान सहि लाग्छ देखेको हुनाले
मर्नु छ एक दिन पक्कै लेखेको हुनाले

जुन मुस्कुराउ छ अधेरीमा पर्दा पनि त
मलिनथ्यो मुहार पिरले छेकेको हुनाले

चन्दमा मा भोलि बस्ती बस्नेछ पक्कै 
किनकि मानवले पाइला टेकेको हुनाले

न दोष तिम्रो थियो न दोष मेरो नै थ्यौ
सम्झ मानौ दैवले यस्तै लेखेको हुनाले

परशु मल्ल 'जिज्ञासु'
रजवारा-३,प्यूठान
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger