Pages

Home » » नवीन संघर्ष का २ मुक्तकहरु

नवीन संघर्ष का २ मुक्तकहरु


पिडामा पनि खसिदिन्छ हर्षमा पनि खसिदिन्छ।
थाहा छैन यी आँखामा आँसु कसरी बसिदिन्छ।
तिमी आउछौ आउदैनौ थाहा छैन तर यो थाहा छ ,
तिम्रा ती यादहरु आउनेछन र मुटुमा डसिदिन्छ।



एक पिठिउमा बालुवाका बोरा बोकेर आमा।
अर्को पिठिउमा साना छोरीछोरा बोकेर आमा।
खुसी राखेर सन्तान, हासि रहन्छिन आफु,
आँखा भरि आशुका फोहोरा बोकेर आमा।

नवीन संघर्ष 
(सिन्धुली नेपाल )
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger