Pages

Home » » मानन्धर अभागी का २ गजल हरु

मानन्धर अभागी का २ गजल हरु

गजल  १ 
मानन्धर अभागी

हराभरा देश यो नेपालीको यो निशान
निरँकुश भन्नेले बनाइ छाड्यो चिहान

गणतन्त्र ल्याइयो पाखा लायो राजतन्त्र
चाँडै दिन्छु भनेको कहाँ छ त्यो संविधान

शान्ति अमन चैन जनतालाई दिन्छु भन्थ्यो
सावित भयो झुठ्ठा नेताहरूको वयान

ऋाखिर के खोजेको ? सर्वे सर्वा तिमीहरू
सहमति भएन ? के को लागि हो अडान

छर्लङ्ग पारी देउ जनताहरू सोध्दैछन्
कसको कारणले देश भयो अवसान ।



गजल  २ 
हराभरा देश यो नेपालीको यो निशान
निरँकुश भन्नेले बनाइ छाड्यो चिहान


गणतन्त्र ल्याइयो पाखा लायो राजतन्त्र
चाँडै दिन्छु भनेको कहाँ छ त्यो संविधान


शान्ति अमन चैन जनतालाई दिन्छु भन्थ्यो
सावित भयो झुठ्ठा नेताहरूको वयान


ऋाखिर के खोजेको ? सर्वे सर्वा तिमीहरू
सहमति भएन ? के को लागि हो अडान


छर्लङ्ग पारी देउ जनताहरू सोध्दैछन् 

कसको कारणले देश भयो अवसान ।

~ © मानन्धर अभागी ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger