Pages

Home » » आमाको सम्झनामा सिर्जित ३ मुक्तक हरु [ सर्जक : नानु मगर ]

आमाको सम्झनामा सिर्जित ३ मुक्तक हरु [ सर्जक : नानु मगर ]

=======मुक्तक========
हजुरको याद मलाई नआएको, हैन आमा।
आँशु सँगै यहाँ खान नखाएको, हैन आमा।
दुःख नमान्नु है परदेशीको जीवन यस्तै छ।
अनि घन्टौ गफ गर्न नी नचाएको,हैन आमा
-------------मुक्तक----------------
आमाको सेवा गर्नु है नरुवाउनु कहिल्यै
दःख दिएर त्यो परेली नढुवाउनु कहिल्यै
आमा नै भगवान हुन् उहाँ कै पुजा गर्नुस।
घृणा  गेरेर त्यो पाउ नछुवाउनु कहिल्यै
---------------मुक्तक------------------
नरुनु सम्झेर परदेशी छोरीलाई हे मेरी आमा।
सक्दिन बस्न हजुरको तस्बिर  न'हेरी आमा।
आजको दिन माता तिर्थ अौसी सम्झिएछु धेरै।
भिज्यो परेली यादमा आँसु बग्दा खेरि आमा।

नानू मगर
किचनास ८ स्याङ्जा
हाल : कुबेत
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger