बगरमा नि पानीको मुल खोज्दै छु।
बिना नदि माथिको पुल खोज्दै छु।।
मूर्ख वा बुद्धिमान एक उपनाम पाईएला,,
भमरा सँग युद्ध गर्ने फुल खोज्दै छु।।।
माधव घिमिरे
नुवाकोट
नेपाली मुक्तक : बगरमा नि पानीको मुल खोज्दै छु [ सर्जक : माधव घिमिरे ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment