Pages

Home » » निर्दयी दैव : ज्यानै लग्यो बासै लग्यो चर्कियो जताततै [ मुक्तक : प्रकाश अर्याल चुकुप्रकाश ]

निर्दयी दैव : ज्यानै लग्यो बासै लग्यो चर्कियो जताततै [ मुक्तक : प्रकाश अर्याल चुकुप्रकाश ]

निर्दयी दैव :
prakash aryal chukuprakash.jpg
प्रकाश अर्याल 'चुकुप्रकाश '
मुक्तक 
चिल्ली बिल्ली भयो यहाँ थर्कियो जताततै
ज्यानै लग्यो बासै लग्यो चर्कियो जताततै
के पायो खै त्यो दैवले कोलाहाल हेरिरह्यो
सायद मेट्छ प्यास आसु दर्कियो जताततै

-प्रकाश अर्याल ' चुकुप्रकाश '
धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger