Pages

Home » » नेपाली मुक्तक : बाँचेका लाई राहत तत्काल चाहिएको छ सरकार [सुरज पराजुली "रेसु"]

नेपाली मुक्तक : बाँचेका लाई राहत तत्काल चाहिएको छ सरकार [सुरज पराजुली "रेसु"]

मुक्तक 
पेट भर्न चामल दाल चाहिएको छ सरकार ।
घाम पानी ओत्ने त्रिपाल चाहिएको छ सरकार ।।
आफन्त लाग्यो भुकम्पले अन्न बाली माटोमा छन !
बाँचेका लाई राहत तत्काल चाहिएको छ सरकार ।।।

सुरज पराजुली "रेसु"
पोखरा
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger